Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

इरान–इजरायल तनाव बढ्दा विश्व बजारमा तेलको भाउ उकालो

Kamal Tamang June 8, 2026 1 min read
1
Share On:


काठमाडौं । मध्यपूर्वमा पुनः चर्किएको सुरक्षा तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने आशंकाले तेल बजारमा दबाब बढेको विश्लेषकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.४० अमेरिकी डलरले बढेर प्रतिब्यारेल ९६.४९ डलर पुगेको छ। त्यसैगरी, अमेरिकी डब्लुटीआई  क्रुडको मूल्य ३.२५ डलरले वृद्धि हुँदै प्रतिब्यारेल ९३.७९ डलरमा कारोबार भएको छ।

विश्लेषकहरूका अनुसार इरान र इजरायलबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा अनिश्चितता थपेको छ। तेल आपूर्तिमा असर पर्न सक्ने सम्भावनाका कारण लगानीकर्ताहरू सतर्क बनेका छन्। यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलमाथिको क्षेप्यास्त्र आक्रमण आगामी एक सातासम्म जारी रहने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायललाई थप प्रतिशोधात्मक कदमबाट रोक्न प्रयास भइरहेको बताउँदै इरानसँग सम्झौताको सम्भावना रहेको दाबी गरेका छन्। यद्यपि, इजरायली सैन्य नेतृत्वले आवश्यक आदेश प्राप्त भएमा थप आक्रमण जारी राख्ने संकेत दिएको छ।मध्यपूर्वमा बढ्दो तनावका कारण आगामी दिनमा पनि तेल बजारमा उतारचढाव कायम रहने अनुमान गरिएको छ।

Post navigation

Previous: सिंहदरबारमा सर्वदलीय बैठक जारी
Next: २० अंक घट्यो सेयर बजार, डेढ अर्ब खुम्चियो कारोबार

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

Kamal Tamang June 15, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

Kamal Tamang June 15, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनी दर्शन गरि आज काठमाडौं आउँदै

Kamal Tamang June 15, 2026
  • 1
    परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकनJune 15, 2026
  • 1
    हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयासJune 15, 2026
  • 1
    अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनी दर्शन गरि आज काठमाडौं आउँदैJune 15, 2026
  • 1
    अमेरिका र इरानबिच युद्धविरामको सहमतिः शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रमJune 15, 2026
  • 1
    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणाJune 14, 2026
  • 1
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?June 14, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

Kamal Tamang June 15, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

Kamal Tamang June 15, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनी दर्शन गरि आज काठमाडौं आउँदै

Kamal Tamang June 15, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिका र इरानबिच युद्धविरामको सहमतिः शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम

Kamal Tamang June 15, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
  • हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
  • अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनी दर्शन गरि आज काठमाडौं आउँदै
  • अमेरिका र इरानबिच युद्धविरामको सहमतिः शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.