Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपालमा केटीएमको नयाँ इन्ड्युरो बाइक बुकिङ खुला

Kamal Tamang December 1, 2025
1
Share On:


काठमाडौं ।  नेपालमा केटीएम ३९० एन्ड्युरो आर मोटरसाइकलको बुकिङ खुला गरेको छ । नेपालका लागि केटीएमको आधिकारिक बिक्रेता हशंराज हुलासचन्द एण्ड कम्पनीले नाइमा अटोशो २०२५ मा पहिलो पटक नेपालमा सार्वजनिक गरेको नयाँ एड्भेन्चर ३९० एन्ड्युरो आर मोटरसाइकलको आधिकारिक रूपमा बुकिङ खुलाएको हो ।

कम्पनीले केटीएम ३९० एन्ड्युरो आर मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुलाएको हो । उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएसँगै कम्पनीले एकैसाथ बुकिङ र टेस्ट राइड सुरू गरिएको कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकले नेपालभर रहेका केटीएमको आधिकारिक शोरुमबाट टेस्ट राइड गरी ३९० इन्ड्युरो आर बुकिङ गर्न सक्ने छन् । केटीएम ३९० इन्ड्युरो आर डबल स्पोर्ट मोटरसाइकल हो । यो टिपिकल एन्ड्युरो एड्भेन्चर डिजाइनमा तयार भएको छ । यसमा ३९९ सीसीको सिंगल सिलिण्डर फोर स्ट्रोक, एफआइ इन्जिन छ । यसले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्सका साथै क्वीक सिफ्टर र स्लिपर क्लच रहेको छ ।

Post navigation

Previous: एमालेले पोखरामा हुने भनिएको जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरिरहेको छ : सुदन गुरुङ
Next: करदाताको पैसा दुरुपयोग हुन हुँदैन : अर्थमन्त्री रामेश्वर खनाल 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.