Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 अघिल्लो पटक समानुपातिक तर्फबाट निर्वाचित भएकाहरू यसपालि कांग्रेसमा उम्मेदवार बन्न नपाउने

Kamal Tamang December 3, 2025
1
Share On:

काठमाडौं । नेपाली कांग्रेसले अघिल्लो चुनावमा समानुपातिक तर्फबाट निर्वाचित भएकाहरूलाई यसपालि पुन समानुपातिक तर्फका उम्मेदवार नबनाउने भएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले मापदण्ड नै बनाएर अघिल्लो पटक प्रदेश तथा प्रतिनिधि सभामा समानुपातिकबाट निर्वाचित व्यक्तिहरू यसपालि उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो।आगामी निर्वाचनका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले मापदण्ड सहितको परिपत्र जारी गरेका हुन्।

२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३९२० बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको उम्मेदवार हुन पाउने छैनन्, परिपत्रमा लेखिएको छ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरुको नाम प्रतिनिधि सभा सदस्य २०८२ का लागि उम्मेदवार बन्न नपाइने पनि परिपत्रमा उल्लेख छ।

साथै २०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने परिपत्रमा उल्लेख छ।

Post navigation

Previous: आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
Next: माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.