Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

गोरखा–२ बाट एमालेले चक्रे मिलनलाई गर्‍यो उम्मेदवार सिफारिस

Kamal Tamang January 2, 2026 1 minute read
1
Share On:


काठमाडौं । नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन (मिलन गुरूङ) लाई सिफारिस गरेको छ। जिल्ला कमिटीले विगतमा गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मिलन चक्रेलाई सिफारिस गरेको हो। उनी पटकपटक विवादमा आइरहन्छन्। पक्राउ परिरहन्छन्।

पछिल्लो समय जन्म दिनमा सार्वजनिक स्थानमा होहल्ला मच्चाएको, केक काट्ने नाममा बाटो नै अवरूद्ध गरेको भन्दै उनी पक्राउ परेका थिए।  एमालेले उनी २०५० सालदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएको बताएको छ। 

अघिल्लो पटकको निर्वाचनमा उनी उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिममा उठेनन्। एमालेले अघिल्लो निर्वाचनमा अब्दुस मियालाई टिकट दिएको थियो। २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए। 

Post navigation

Previous: नयाँ वर्षमा एआई प्रभाव, सेयर बजारको स्थिति सुदृढ
Next: यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.