Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

मतदानका लागि निर्धारित समय सकियो, लाइनमा रहेकाहरूले भोट हाल्न पाउने

Kamal Tamang March 5, 2026
1
Share On:

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज भएको मतदानका लागि निर्धारित समय सकिएको छ। बिहान ७ बजेदेखि देशैभरि भएको मतदानका लागि निर्धारित समय सकिएको हो। मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो।

सो समयभित्र मतदान स्थलमा प्रवेश गर्नेहरूले भने मतदान गर्न पाउने छन्। लाइनमा रहेका मतदाताहरूले मतदान गरिसकेपछि मुचुल्का उठाएर मतपेटिका बाँधिसकेपछि मतगणना स्थलमा ल्याइन्छ। त्यसपछि सर्वदलीय बैठक राखेर मतगणना सुरू हुन्छ।निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणना चौबीस घन्टाभित्र सम्पन्न गर्ने दाबी गरेको छ।

Post navigation

Previous: दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार
Next: धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता 

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.