Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

Kamal Tamang May 29, 2026 1 min read
1
Share On:


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  नेतृत्वको सरकारको पहिलो बजेट प्रस्तुत गर्दैछन्।बजेटको अन्तिम रात उनले मन्त्रालयमै बिताएका छन्।अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार बिहान ३ बजेपछि मात्रै उनी अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। त्यस्तै, अर्थसचिव घनश्याम उपाध्याय पनि बिहान बाहिरिएका थिए।

बजेट तथा राजस्व व्यवस्थापन महाशाखाका उपसचिव, अधिकृत र अन्य कर्मचारीहरू भने ३र३ घन्टाको पालो लगाएर घर जाने–आउने गरेका छन्। अर्थमन्त्रीसँगको छलफलबाट करका दरहरू, कर्मचारीको तलब लगायतका मुख्य विषयहरू राति मात्रै टुंग्याइएको थियो।अहिले कर्मचारीहरू करका दरहरू अद्यावधिक गर्ने कार्यमा सक्रिय छन्।

बिहान केही समय आराम गर्न निवास गएका अर्थमन्त्री फर्किएपछि ९र१० बजेमात्रै बजेट भाषण प्रेसमा पठाइने बताइएको छ। अर्थमन्त्री वाग्लेले आफ्नो पहिलो बजेट दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनमा पेस गर्नेछन्।

त्यसअघि उनले बजेटका हाइलाइटहरू मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्नेछन्। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बजेट लिएर संसद् जानेछन्।बिहीबार मात्रै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेट र सरकारका प्राथमिकताका विषयमा जानकारी गराएका थिए।

Post navigation

Previous: गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्ड
Next: स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.