Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026 1 min read
1
Share On:


काठमाडौँ । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले एक खेल अगाडि नै नक आउट चरणको स्थान सुरक्षित गरेको हो।ग्वाडलाजारा स्टेडियममा लुइस लोरोले ५०औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो।

जितसँगै समूह ए अंकतालिकामा ६ अंक बनाउँदै मेक्सिको नक आउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको हो।उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराएको थियो। मेक्सिकोले अब चेक रिपब्लिकसँग खेल्न बाँकी छ।

पराजित भएको दक्षिण कोरियाको पनि नक आउट सम्भावना जिवितै छ। पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै अंक तालिकामा ३ अंक जोडेको छ।अब उसले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ।

दक्षिण अफ्रिका र चेक रिपब्लिकले पनि बराबरी खेल्दै एक(एक अंक जोडेका छन्। उनीहरूको एक खेल बाँकी रहेका कारण नक आउट सम्भावना जिवितै छ। मेक्सिसको २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको थियो भने सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।

Post navigation

Previous: चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
Next: अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
  • 1
    सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्लेJune 19, 2026
  • 1
    अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरुJune 19, 2026
  • 1
    नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिकोJune 19, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
  • अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु
  • नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.