Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026 1 min read
1
Share On:

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम गरेमा, वार्ताका लागि भर्खरै तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू राखेमा तेहरानले कडा जवाफ दिने चेतावनी इरानका शीर्ष वार्ताकार एवं संसदका सभामुख मोहम्मद बगेर गालिबाफले दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गालिबाफले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले उल्लेख गरेका सर्तहरू पालना गर्न प्रतिबद्ध रहेको तर सम्झौता उल्लंघन भएमा कडा रूपमा प्रस्तुत हुने बताए । उनले भने, ‘हामी कमान्डमा छौँ; विपक्षी पक्षबाट बदनियत वा थप माग आएमा हामी शत्रुलाई कडा जवाफ दिन हिचकिचाउने छैनौँ ।’

यो चेतावनी अमेरिका र इरानबीच प्रतिबन्ध, आणविक प्रतिबन्ध, मिसाइल क्षमता र क्षेत्रीय सुरक्षाका विषयहरू समेटेर व्यापक सम्झौता गर्ने उद्देश्यका साथ सुरु भएको ६० दिने वार्ता अवधिको पृष्ठभूमिमा आएको हो । यसअघि सर्वोच्च नेता मोज्ताबा खामेनीले पनि भविष्यमा हुने आमनेसामने वार्तालाई अमेरिकी अडानको स्वीकारोक्तिका रूपमा बुझ्न नहुने स्पष्ट पारेका थिए ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जुन १८ (असार ४) देखि औपचारिक ६० दिने वार्ताको समय सुरु भएको पुष्टि गरेका छन् । सम्झौताको बचाउ गर्दै भान्सले अमेरिकाले इरानको वैध आत्मरक्षाको अधिकारलाई कायम राख्दै उसको सैन्य क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाएको दाबी गरे ।

भान्सले यो सम्झौतालाई ऊर्जा बजार र सामुद्रिक सुरक्षाको सुधारसँग पनि जोडेका छन् । उनका अनुसार स्ट्रेट अफ होर्मुजबाट एकै रातमा १२.५ मिलियन ब्यारेल भन्दा बढी तेल ओसारपसार भएको छ, जुन द्वन्द्व सुरु भएउच्च हो । प्रतिबन्धहरू खुकुलो हुँदा र ढुवानी मार्गहरू पुनः खुल्दा तेलको मूल्य घटेको र यसले अमेरिकी बजारमा सकारात्मक आर्थिक प्रभाव पारेको उनले बताए ।

Post navigation

Previous: नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
Next: सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
  • 1
    सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्लेJune 19, 2026
  • 1
    अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरुJune 19, 2026
  • 1
    नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिकोJune 19, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
  • अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु
  • नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.