Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • गृहपृष्ठ
  • संसार
  • प्रविधि
  • English
Light/Dark Button
  • प्रविधि

भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

Suraj Khanal अगस्ट 23, 2025 1 min read
wallhaven-ex136k
Share On:

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए ।सरकार यसमा गम्भीर बन्नका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाई छ । लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरिय समिति पनि बनेता पनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको बताउँछन ।

उनले भने,‘हाम्रो सरकारले कुटनीतिक पहल गर्ने कुरा त छँदैछ । तर सँधै कुटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाँही गरिदैन् । पहिलो कुरा त सरकार यसमा गम्भीर बन्नुपर्छ र छलफलको विषय बनाउनुपर्छ । भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन् । लिपुलेकको सन्दर्भमा पटक पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन् । तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ ।’

Post navigation

Next: चीनतर्फको नाका अबरुद्ध भएपछि भारतबाट ईभी (EV) आयातमा वृद्धि
  • wallhaven-q6kem7
    काठमाडौं उपत्यकामा बढ्दो ईभी चार्जिङ स्टेशन: अब घरमै चार्ज गर्ने प्रवृत्तिअगस्ट 24, 2025
  • 33485e52e4671361ceb7d922af7f5f8a
    चीनतर्फको नाका अबरुद्ध भएपछि भारतबाट ईभी (EV) आयातमा वृद्धिअगस्ट 24, 2025
  • wallhaven-ex136k
    भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शनअगस्ट 23, 2025

You may have missed

wallhaven-q6kem7
1 min read
  • Finance

काठमाडौं उपत्यकामा बढ्दो ईभी चार्जिङ स्टेशन: अब घरमै चार्ज गर्ने प्रवृत्ति

Kamal Tamang अगस्ट 24, 2025
33485e52e4671361ceb7d922af7f5f8a
1 min read
  • Uncategorized

चीनतर्फको नाका अबरुद्ध भएपछि भारतबाट ईभी (EV) आयातमा वृद्धि

Kamal Tamang अगस्ट 24, 2025
wallhaven-ex136k
1 min read
  • प्रविधि

भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

Suraj Khanal अगस्ट 23, 2025

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • काठमाडौं उपत्यकामा बढ्दो ईभी चार्जिङ स्टेशन: अब घरमै चार्ज गर्ने प्रवृत्ति
  • चीनतर्फको नाका अबरुद्ध भएपछि भारतबाट ईभी (EV) आयातमा वृद्धि
  • भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.