International Technology Uncategorized प्रधानमन्त्री ओलीले दिए राजीनामा Kamal Tamang September 9, 2025 1 minute read 0 Share On: काठमाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् । हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ । Post navigation Previous: सिंहदरबारभित्रै छिरे प्रदर्शनकारीNext: जेनजीबाट घरमै कुटिए देउवा दम्पती Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories International News खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान Kamal Tamang July 2, 2026 International News Social संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड Kamal Tamang July 1, 2026 International News Social साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै Kamal Tamang July 1, 2026