Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजी आन्दोलनः  ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति

Kamal Tamang September 16, 2025
1
Share On:

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते आन्दोलनको क्रममा ज्यान गुमाउने प्रहरीका परिवारजनलाई प्रति परिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै कार्यालयले नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रतिपरिवार दश लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा धेरै स्थानमा प्रहरी कार्यालयहरु जलेर ध्वस्त भएका थिए भने धेरै प्रहरीहरुले आफ्नो ज्यान गुमाउनु परेको थियो ।

Post navigation

Previous: आन्दोलनबाट प्रभावित अटोमोबाइल क्षेत्र सामान्य बनाउन सरकारलाई नाडाको आग्रह
Next: उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.