Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दशैंमा भायानेटको आकर्षक अफरः इन्टरनेट जडान र रिन्युमा छुट र उपहार

Kamal Tamang September 18, 2025 1 minute read
1
Share On:


काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैं पर्वलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।दशैंमा हरेक वर्ष विशेष योजना ल्याउँदै आएको भायानेटले यसपटक अझै आकर्षक छुट र उपहारहरू उपलब्ध गराउने जनाएको छ।

यस अफर अन्तर्गत भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेट नवीकरण गर्ने ग्राहकहरूले विभिन्न छुट र उपहार पाउनेछन्। ३ हजार पर्ने मेस राउटर ५०० छुटसहित २५ सयमा उपलब्ध हुनेछ। त्यस्तै १० हजार ७४९ पर्ने डुअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित ८ हजार २९९ मा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ मा किन्न सकिनेछ।

त्यसैगरी, ८ हजार ४०० भन्दा बढी रकम इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकहरूले PromoCode VIA300 प्रयोग गरी ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “Spin the Wheel” कार्यक्रममा भाग लिएर १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट सेवा जित्ने अवसर पनि पाउनेछन्।

भायानेटले दशैंमा ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै ल्याएको यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुने जनाएको छ।

Post navigation

Previous:  प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
Next: जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.