Skip to content
October 31, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

होन्डाको मोटरसाइकल र स्कुटर खरिद गर्दा १ लाखसम्म जित्न सकिने

Kamal Tamang September 19, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएकाे छ ।

यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउने छन् । साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीन मध्ये एउटा मात्रै अफर छान्न पाउने छन् ।

साथै, ग्राहकले ल्याएका जुनसुकै पुराना ब्रान्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरहरू किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ ।

Post navigation

Previous: सहिद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग
Next: सीजी मोटर्सद्वारा हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरू

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.