Skip to content
November 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कोरला नाकाबाट पहिलो पटक जेइकोका ईभी नेपाल भित्रियो

Kamal Tamang September 21, 2025
1
Share On:


काठमाडौं । रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ। यो नाकाबाट १०० बढी विद्युतीय सवारी आयात भईसकेका छन् भने हाल ती सवारी भन्सार कार्यालय न्हेचुङमा राखिएका छन्।

नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन्। नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सका अनुसार कोरला नाकाबाट भित्रिएका जेइको जे–५ र जे–६ इभी मुस्ताङबाट हिँडिसकेको छ। ती गाडीहरू दुई दिनभित्र काठमाडौं आइपुग्नेछन्।

यसअघि जेइको जे–६ नेपाली बजारमा उपलब्ध थियो। त्यस्तै, जेइको जे–५ पहिलो नाइमा मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको थियो।

दसैंतिहारलाई लक्षित गर्दै एसपिजी अटोमोबाइल्सले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ नामक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत दुवै गाडीमा विशेष छुटको व्यवस्था गरिएको छ।

अफर अनुसार ६० लाख ९९ हजार रूपैयाँ पर्ने जेइको जे–५ अब ग्राहकले ५६ लाख ९९ हजार रूपैयाँमै पाउँने छन्। त्यस्तै, ६० लाख ९९ हजार रूपैयाँ पर्ने जेइको जे–६ छुटपछि ६५ लाख ९९ हजार रूपैयाँमा पाइने भएको छ।

Post navigation

Previous: काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला 
Next:  दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.