Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने समितिको प्रतिबद्धता

Kamal Tamang September 21, 2025 1 min read
1
Share On:

काठमाडौं ।  राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले देशमा उत्पन्न परिस्थितिका बीच घोषणा गरिएको निर्वाचन कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

समितिको आजको बैठकमा ‘जेनजी’ को आह्वानमा देशमा भएका घटनाबारे सदस्यहरूले आ–आफ्ना धारणा राखेको थियो । देशमा नयाँ सरकारले निर्वाचन केन्द्रित गतिविधि बढाएकामा त्यसमा सहयोग पु¥याउन आवश्यक छलफल र परामर्श गरी सेवा प्रवाहमा सरलता तथा सहजता ल्याउन सहयोग पु¥याउने समितिले प्रतिबद्धता व्यक्त गरेको हो ।

यस्तै, जेनजी आन्दोलका क्रममा दिवङ्गत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छभने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

समितिले आगामी निर्वाचनअघि गर्नुपर्ने पुनःनिर्माण कार्यमा सरकारसँग नजिक रही आवश्यक परामर्श गरी सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेको सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठकले गत आर्थिक वर्षभरि गरेको कामकारबाहीको समीक्षा गर्दै वार्षिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । राष्ट्रियसभाको आगामी अधिवेशनमा उक्त प्रतिवेदन पेस गर्ने निर्णय गरिएको सचिव डा पाण्डेले बताए ।

बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वमा यातायातको सहजता र शान्ति सुरक्षा कायम गर्ने मामिलामा थप जिम्मेवार हुन सरकारलाई आग्रह गरेको छ ।

यस्तै, आगामी दिनमा सरकारका प्रतिनिधिलाई आमन्त्रण गरी देश र जनसरोकारका विषयमा छलफल गरी अघि बढ्ने पनि निर्णय भएको छ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले जेनजी आन्दोलनका घाइतेको निःशुल्क प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बैठकमा यस विषम परिस्थितिमा राष्ट्रियसभाअन्तर्गतका समितिका कामकारबाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको समिति सचिव सञ्जय दाहालले जानकारी दिए ।

बैठकमा दसैँ, तिहार, छठलगायतका चाडबाडमा आमनागरिकलाई यातायातको सहजता र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन पनि सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिए ।

समितिले तोकिएको मिति ९फागुन २१० मै प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यमा सरकारलाई सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Post navigation

Previous: तुइन खोलाको पहिरो हटाइयो, बल्ल खुल्यो पृथ्वी राजमार्ग
Next: आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? 

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.