Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

याडिया ओविन नेपाली बजारमा सार्वजनिक – दशैं विशेष मूल्य २,१०,०००

Kamal Tamang September 21, 2025
1
Share On:

काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।

याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ। यो स्कुटर शहरीया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको हो। यसमा २८०० वाट क्षमताको मोटर, ७२ भोल्टको ३० ए.एच. ब्याट्री र एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने सुविधा छ। साथै सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर पनि चलाउन सकिने रिभर्स असिस्ट जस्ता सुविधा पनि दिइएको छ।

याडिया ओविनको आधिकारिक मूल्य २,३५,००० तोकिएको भए पनि समस्त नेपालीहरुको महान पर्व दशैँ, तिहार, एवं छटलाइ लक्षित गर्दै विशेष मूल्य: २,१०,००० घोषणा गरिएको छ। यसका साथै लगातार ८ वर्ष विश्वकै नम्बर १ इलेक्ट्रिक टु व्हिलर ब्रान्ड बन्न सफल भएको उपलब्धि मनाउन पनि यस विशेष मूल्यको घोषणा गरिएको र यो मूल्य सिमित संख्याका लागि मात्र उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ।

हरेक याडिया उत्पादन जस्तै याडिया ओविन पनि ३ वर्ष वा ५०,००० किलोमिटर सम्मको वारेन्टीसहित आउँछ। यसले प्रयोगकर्तालाई लामो समयसम्म निश्चिन्त बनाउँछ।

“ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सुविधाहरु र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्दछ। दशैं विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर याडेआको सफलता मनाउने तरिका हो,” – कुजु नेपाल प्रा. लि का प्रवक्ताले जानकारी दिए।

Post navigation

Previous: सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Next: दशैं अफरः सारथीको इलेक्ट्रिक स्कुटर किन्दा २५ हजारसम्म छुट पाइने

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.