Skip to content
July 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026 1 minute read
1
Share On:

फिफा विश्वकप २०२६ को नक आउटमा जापानले ब्राजिलसँग भिड्ने भएको छ।समूह ‘सी’ को विजेता बनेर नक आउट प्रवेश गरेको ब्राजिलसँग समूह एफको उपविजेता बनेको जापानले अन्तिम ३२ को खेलमा भिड्न लागेको हो।

खेल सोमबार राति १०:४५ बजे ह्युस्टन स्टेडियममा हुनेछ।अहिलेसम्म नक आउट चरणका चार वटा खेलको समीकरण टुंगिसकेको छ।

सोमबारदेखि सुरू हुने नक आउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्नेछन्।खेल सोमबार बिहान १२:४५ बजे हुनेछ।

जर्मनीसँग खेल्ने टोलीको टुंगो लाग्न बाँकी छ। नक आउटको चौथो खेलमा नेदरल्याण्ड्स र मोरक्को भिड्नेछन्।अमेरिकाले बोसनिया एन्ड हर्जगोभिनासँग खेल्ने टुंगो लागेको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button

Post navigation

Previous: सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
Next: नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

Related Stories

1
  • News

आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

Kamal Tamang July 16, 2026
1
  • News
  • Political

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

Kamal Tamang July 2, 2026
1
  • News
  • Political
  • Social

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

Kamal Tamang July 2, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.