Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आरएसडिसी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

Kamal Tamang September 24, 2025
1
Share On:

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तकले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सेयर किन्न इच्छुआरएसडिसी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तकले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीलाई भने यसअघि नै खरीदका लागि ३५ दिने अवधि दिएर प्रस्ताव गरिसकिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सेयर किन्न इच्छुकले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।कले आगामी ७ दिनभित्र बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।

Post navigation

Previous: शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असोज २३ सम्म लम्ब्याइयो
Next: प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.