Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

युद्धविराम गर्न हमास तयार, विपिनसहित हमास ४८ बन्दीको अवस्था सार्वजनिक हुने सम्भावना 

Kamal Tamang October 4, 2025
1
Share On:


काठमाडौं । हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।

बन्दीहरू युद्धविराम लागू भएको ७२ घण्टाभित्र भित्र रिहा गरिनेछन् र बदलामा २,००० भन्दा बढी प्यालेस्टिनी सुरक्षा कैदीहरू र मारिएका गाजावासीहरूको शव फिर्ता गरिनेछ ।

त्यसपछि इजरायलले गाजाबाट आफ्नो फिर्ताको पहिलो चरण पूरा गर्नेछ । बन्धकहरू तब मात्रै रिहा गरिनेछन् जब आवश्यक परिस्थितिहरू तयार हुनेछन्। यद्यपि हमासले ती परिस्थितिहरूबारे अरू केही खुलाएका छैनन् ।

हमासको घोषणा पश्चात् ट्रम्पले भिडियो सन्देश जारी गरी यसलाई विशेष दिन भनेका छन्। उनले अझै धेरै मुद्दाहरूमा काम बाँकी रहेको उल्लेख गरेका छन् । उनले बन्धकहरू छिट्टै घर फर्कने क्षणको प्रतिक्षा गरिरहेका बताए । बन्धक छिट्टै आफ्ना आमाबुवाको नजिक फर्किऊन भनेर चाहिरहेको ट्रम्पले बताएका छन् ।

यसअघि ट्रम्पले शुक्रबार हमासलाई आइतबारसम्म युद्धविराम योजना स्वीकार्न चेतावनी दिएका थिए। उनले यदि त्यस्तो भएन भने आक्रमण अझ तीव्र गरिने चेतावनी दिएका थिए । यसअघि ट्रम्पले यस योजनालाई स्वीकार्न शुक्रबारसम्मको डेडलाइन पनि तोकेका थिए ।

ट्रम्पले सामाजिक सञ्जालमा गरिएको पोस्टमा सम्झौता मान्न तयार नभए हमास विरुद्ध यसअघि कहिल्यै नदेखिएको कदम चाल्ने धम्की दिएका थिए ।

Post navigation

Previous: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन 
Next: लगातारको वर्षाका कारण अस्तव्यस्त काठमाडौँको जनजीवन 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.