Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म ३४ जनाको मृत्यु

Kamal Tamang October 5, 2025 1 minute read
1
Share On:

काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म ३४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय–१ मा ५, इलाम नगरपालिका–१ मा ६ जनाको मृत्यु भएको छ । देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको छ ।

पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

हालसम्म प्राप्त विवरणअनुसार  सूर्योदय नगरपालिका–१ बस्ने  करिब ६०–६५ बर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री  छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०–४५ वर्षकी महिला र बतन नखुलेको अन्दाजी १५–१६ बर्षकी वालिका छन् ।

इलाम नगरपालिका ६ बस्ने २३ वर्षिय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ बर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ४ बर्षिय आरुष दनुवारको पनि मृत्यु भएको छ ।

Post navigation

Previous: साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग
Next:  लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति, चारसय बढी घर डुबानमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.