Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्  ः सञ्चारमन्त्री खरेल

Kamal Tamang October 9, 2025 1 minute read
1
Share On:


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् । विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु-याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय अनुसार स्मार्ट हुलाकको जुन कुरा गरेका छौ यसलाई सार्थक बनाउन सक्छौ ।’

यस्तै, उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए । उनले भने, ‘हुलाकको आवश्यकता र सार्थकता मरेको छैन् । यसलाई समय अनुकुल बनाउदैँ जानुपर्छ भन्ने कुरामा जसरी काम गर्नु भएको छ त्यसमा सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको छ ।’

साथै, उनले नीतिगत, संरचनागत विषयमा गर्नुपर्ने कामहरु र अन्य कार्यान्वयनको पाटोमा के के काम कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सरकार सबैजनासँग बसेर सहकार्य गर्न तयार रहेको बताए । इतिहास बोकेको पुरानो र गर्भिलो इतिहास बोकेको संस्थामा आएर यो दिवस मनाउन पाउदा र चार वटा हुलाक टिकटमा टाँचा लगाई राख्दा एकदमै खुसी लागेको पनि उनको भनाई छ ।

Post navigation

Previous: माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
Next: सुशीला कार्कीसँग डराएर भाग्दिनँ,  गृहमन्त्री बाबु धेरै नउत्ताउलिनू :  ओली

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.