Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

विपिन जोशी रिहा हुनेमा आशावादी रहेको परराष्ट्र मन्त्रालयको भनाई

Kamal Tamang October 11, 2025
1
Share On:

काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका विपिन जोशी रिहा हुनेमा आशावादी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले हालसम्मको अवस्था हेर्दा जोशी सकुशल रहेको र चाँडै रिहा हुनेमा आफूहरू विश्वस्त रहेको बताएका हुन् ।

‘ढिलै भए पनि विपिन जोशी कब्जामा परे पछि सुरुको भिडियो सार्वजनिक भएको छ, मृत्युको लिस्टमा उनको नाम छैन, इजरायले पनि जिउँदै रहेको भन्दै आइरहेका कारण उनी चाँडै रिहा हुनेमा आशावादी छौँ’ उनले भने ।

इजरायलस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले नियमित सम्पर्क गरिरहेको समेत उनले बताए । उनले इजरायल र हमासबिच भएको शान्ति सम्झौतालाई नेपालले स्वागत गरेको पनि बताए ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमै सो सम्झौताको स्वागत गरेको छ । साथै नेपालले यो बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्किको प्रशंसा समेत गरेको छ ।

Post navigation

Previous: माटोको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते
Next: सामाखुसी चोकमा राजावादीहरूले गरे प्रदर्शन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.