Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको इलाममा पुगे मन्त्री घिसिङ, प्रदेशले भने थाहै पाएन

Kamal Tamang October 12, 2025
1
Share On:


काठमाडौं । गत भदौं १८ गते बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् ।

शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि भने सहभागी थिएनन् ।

मन्त्री घिसिङ आएको र गएको प्रदेश सरकारका पदाधिकारीले औपचारिक जानकारी नै पाएनन् । विगतमा भने संघीय मन्त्री आउँदा प्रदेशका मन्त्री पुग्थे । जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्री आउँदा प्रदेश सरकारसँग समन्वय गरेका छैनन, समन्वय नहुँदा प्रदेशको सहभागिता पनि भएको छैन ।

Post navigation

Previous: मेयर बालेन र सुदन गुरुङविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी
Next: ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.