Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 हमासले हतियार नत्यागे इजरायलले पुनः आक्रमण गर्ने ट्रम्पको चेतावनी

Kamal Tamang October 16, 2025
1
Share On:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजाको वर्तमान स्थितिप्रति आफ्नो प्रतिक्रिया दिएका छन्। उनले हमासले बाँचेका बन्दीको शव खोज्ने र अमेरिकी मध्यस्थतामा भएको शान्ति सम्झौता कार्यान्वयन बारे प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले हमासले आफ्ना हतियार छोड्नै पर्ने अडान दोहोर्‍याएका छन् । सीएनएनको रिपोर्टअनुसार ट्रम्पले यदि हमासले आफ्नो भागको युद्धविराम मान्दैन भने इजरायली सेनाले गाजामा फेरी लडाई सुरु गर्न सक्ने चेतावनी दिएका छन् ।

Post navigation

Previous: एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटल रुपन्देहीमा १५ प्रतिशत छुट
Next: २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सरकारले राख्यो कालोसूचीमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.