Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न  एमालेको माग 

Kamal Tamang October 16, 2025
1
Share On:


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सो आन्दोलनको क्रममा एमाले कार्यकर्ताहरूकै पनि नगन्य रुपमा उपस्थिति देखिएको भन्दै अनुसन्धान अघि बढाउनुपर्ने बताएका हुन् ।

‘२४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रो कार्यकर्ता पनि नगन्य रुपमा उपस्थिति देखिन्छ,’ उनले भने, ‘यसमा सुक्ष्म अनुसन्धान हुनुपर्छ ।’ साथै, उनले पार्टीको आन्तरिक एकतामा जोड दिन पनि आग्रह गरे ।

बैठकमा आफ्ना धारणा राख्ने क्रममा अधिकारीले पार्टीमा निषेधको भावना नभइ उपयुक्त जिम्मेवारी दिनुपर्ने बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने बताउँदै उनलाई पनि उपयुक्त जिम्मेवारी दिन पाटी नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

Post navigation

Previous: नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
Next: केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको गृहमन्त्रीको आरोप

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.