Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजी आन्दोलनका क्रममा सिंहदरबार किन जोगिएन भन्नेमा सेनाको जबाफ

Kamal Tamang October 17, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण दिएको छ। युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो।

उनका अनुसार त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण थियो र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएका थिए। तर सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपाय अपनाएको थियो,थापाले भने।

सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए।थापाले भने कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरेको बताए। उनले राष्ट्रका प्रमुख संरचनाहरूको सुरक्षामा अझ सतर्कता अपनाइने र भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन्।

Post navigation

Previous: जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्दै, भोली पत्रकार सम्मेलन
Next: जेनजी आन्दोलनका क्रममा सिंहदरबार किन जोगिएन भन्नेमा सेनाको जबाफ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.