Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

महानगरपालिकाको भवन बनाउनेबारे वडाध्यक्षको प्रश्नमा बालेनको जबाफ– तिहारलाई छिटो सक्किनु भन्छु

Kamal Tamang October 17, 2025 1 min read
1
Share On:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको भवन बनाउनेबारे गरेको प्रश्नमा तिहारलाई छिटो सकिन भन्छु भन्ने जबाफ दिएका छन्।  शुक्रबार बसेको ४३ औं कार्यपालिका बैठकमा सुशासन समितिका संयोजन ख्यामराज तिवारीले अस्पताल बनाउन स्काउटको जग्गा भाडामा लिने प्रस्ताव पेस गरेका थिए। सो कुरामा असहमति जनाउँदै वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले आफ्नो धारणा राखेपछि मेयर बालेनले उक्त जबाफ दिएका हुन्।

वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले जनताको करबाट भाडा तिर्दै बसिरहेको हुँदा महानगरले आफ्नो कार्यालय छिटो बनाउनुपर्ने धारणा राखेका थिए।

ुमहानगरले आफ्नो भवन बनाउन सकेको छैन। नगर प्रहरीदेखि सबै ठाउँमा सधैं भाडा तिरेर बसेको छ, उनले भने,खाली काल्पनिक कुरा गरेर हुँदैन। आफ्नो घर नबनाई अस्पताल बनाउँछु भनेर लागिपरेर हुन्छ र ? पहिला आफ्नो घर बनाऔं अनि बल्ल अर्को कुरा गरौं।

सोही क्रममा तिवारीले महानगरको अस्पताल निर्माणको गर्नको लागि स्काउटको जग्गा भाडामा लिने सम्झौता भएको स्पष्ट पारेका थिए। तर तण्डुवारले महानगरले अस्पताल बनाउनभन्दा पनि हाल महानगरको आफ्नो भवन छिटो बनाउनमा जोड दिनुपर्ने बताए। र स्काउटको जग्गा पनि विवादास्पद रहेको र मुद्दा विचाराधीन अवस्थामा रहेको उनले स्मरण गराएका थिए। 

मेयर बालेनले महानगरको भवनको निर्माण कार्य तिहारपछि सुरू हुने जानकारी दिएका थिए। तण्डुकारले सधै आश्वासन दिएको तर काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ुतिहारपछि सुरू हुन्छ भनिसकेपछि के तपाईंले नबनोस् भन्न खोज्नु भएको होु, बालेनले प्रश्न गर्दै तण्डुकारलाई भने। 

छिटोछिटो गर्नुपर्‍यो भन्ने तण्डुकारको जबाफमा बालेनले तिहार छिट्टै सकिन भन्छु भनेर जबाफ दिएका थिए। १० दिनको तिहार मैले आज कसरी सकाइदिने त ? बालेनले भने,तिहारलाई चाँडो सक्किनु भन्छु म।

Post navigation

Previous: आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता
Next: हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.