Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बढ्यो अन्डाको मूल्य, प्रतिगोटा कति ?

Kamal Tamang October 27, 2025
1
Share On:


काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ फेरि बढाएको छ। प्रतिकेक्र अन्डाको थोक मूल्य ५० रुपैयाँले बढेको हो। 

योसँगै ठूलो अन्डाको थोक मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ पुगेको छ। यो वृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको संघले जनाएको छ।

अन्डा उत्पादन घटेको र खपत बढेकोले अन्डाको मूल्य बढाउन परेको संघले जनाएको छ। अब प्रतिगोटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँ आसपास पुगेको छ।

Post navigation

Previous: कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
Next: अमेरिका–चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.