Skip to content
November 5, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार पनि बढ्यो 

Kamal Tamang October 28, 2025
1
Share On:


काठमाडौं।  मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन पनि बढेर कारोबार भएको बजार आज ६२.२९ अंकले बढेको हो ।

आज अघिल्लो दिनको भन्दा २.४८ प्रतिशतले बढेर बजार परिसूचक २५७१.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । आज २ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.९७ अंकले बढेर ४४८.९७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको मात्रै घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन साढे २ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज भने साढे ४ अर्ब माथिको कारोबार भएको छ ।

सेयर बजारमा ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ रुपैयाँको कारोबार भएको छ ।

Post navigation

Previous: बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन आग्रह
Next: सरकार, दल र जेनजीबीच पहिलो पटक त्रिपक्षीय वार्ता हुँदै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.