Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भारतको आन्ध्र प्रदेशबाट गुज्रियो चक्रवात ‘मोन्था’, भारी वर्षाको अनुमान

Kamal Tamang October 29, 2025
1
Share On:

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ गए राति आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । मोन्था अक्टोबर २८ र २९ को मध्यरात ११स्३० देखि १२स्३० बजेको बीचमा मछलीपट्टनम र काकीनाडाको बीचबाट अगाडि बढेको भारतको मौसम विभागले जनाएको छ ।

गए राति करिब साढे २ बजे चक्रवाती आँधीमा परिणत भएको थियो । मौसम विभागका अनुसार, यो उत्तरपश्चिम दिशामा अगाडि बढ्ने क्रम जारी रहनेछ र भारतको तेलंगाना राज्यमा प्रवेश गर्नेछ ।

चक्रवात मोन्था तटमा ठोक्किने बेला भारी वर्षा हुनुका साथै तीव्र गतिमा हावा चलेको रोयटर्सले जनाएको छ ।

Post navigation

Previous: नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
Next: सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.