Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दराज एक्सप्रेसको ‘लास्टमाइल सोलुसन’ सार्वजनिक

Kamal Tamang November 2, 2025 1 minute read
1
Share On:

 काठमाडौं ।  दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक एकाइ दराज एक्सप्रेस (डीईएक्स) मार्फत गैर-प्लेटफर्म ब्रान्ड र विक्रेताहरूलाई लक्षित गरी नयाँ सुविधा ‘लास्ट-माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यो नयाँ सेवा दराजको प्लेटफर्ममा नभए पनि आफ्ना उत्पादन बिक्री गर्ने व्यवसायहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानको रूपमा आएको हो।

कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट-प्लानिङ र रियल-टाइम पार्सल ट्र्याकिङ प्रविधि प्रयोग गरेर डीईएक्स ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर-सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राख्छ। यसले औसत डेलिभरी समयलाई १.५ दिनभन्दा कममा झारेको छ। हालसम्म १०८ प्रमुख सहरमा सेवा विस्तार गरिसकेको डीईएक्स ले आगामी ११.११ अभियानअघि थप ७० सहरमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।

यस समाधान अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास-अन-डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ, जसले नगद प्रवाहमा सहजता ल्याउनेछ। साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्थाले व्यवसायीहरूको जोखिम घटाउने लक्ष्य लिइएको छ।

Post navigation

Previous: मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित
Next: कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.