Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिकाको केन्टुकीमा कार्गो विमान दुर्घटनाः ३ जनाको मृत्यु, ११ जना घाइते

Kamal Tamang November 5, 2025
1
Share On:


काठमाडौं ।  अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ ।दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । अन्य ११ जनाको उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ ।

विमानमा लागेको आगोको लप्का टाढाबाट देखिएका छन् । विमानमा झण्डै ३८ हजार ग्यालेन ईन्धनले भरिएको बताइएको छ । दुर्घटना पछि विमानमा आगो लाग्दा आसपासका ब्यापारिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको छ । विमान कम्पनी यूपीएसले विमानमा चालक दलका तीन सदस्य सवार रहेको जनाएको छ ।

Post navigation

Previous: आज २७.६४ अंक घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ? 
Next: आजदेखि एसवाई प्यानल लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.