Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग अध्यक्षको छलफल

Kamal Tamang November 7, 2025
1
Share On:


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । शुक्रबार ९कात्तिक २१० बिहान सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक बसेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राष्ट्रियसभामा प्रतिनिधित्व रहेका माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, एमालेबाट गोपालप्रसाद भट्टराईलगायत सदस्यको उपस्थित छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालले यो सदनअन्तर्गतका समितिहरूको बैठक निरन्तर राखिरहेका छन् । साथै, राष्ट्रियसभाको अधिवेशन आह्वानका निम्ति सरकार, राजनीतिक दलहरूसँग छलफल र पहलकदमी गर्दै आएका छन् ।

Post navigation

Previous: मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
Next: शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.