Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

होन्डाको इलेक्ट्रिक बाइक ‘डब्ल्युएन ७’ सार्वजनिक

Kamal Tamang November 9, 2025
1
Share On:


काठमाडौं । होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन ७ सार्वजनिक गरेको छ। कम्पनीको अनुसार सो इलेक्ट्रिक बाइक ६०० सीसी पेट्रोल बाइक सरह शक्तिशाली छ र फुल चार्जमा १४० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम छ । यसमा कार जस्तै पुश स्टार्टरस्टप बटन राखिएको छ, जसले यसलाई आधुनिक मोटरिङ अनुभवसँग जोड्छ।

डिजाइनको कुरा गर्दा डब्ल्युएन ७ मिनिमलिस्टिक र नेकेड स्टाइलमा तयार गरिएको छ । सो बाइक कपर एक्सेन्ट, म्याट ब्ल्याक र ग्रे गरी तीन रङका विकल्पमा उपलब्ध हुनेछ । यसको तौल २१७ किलो राखिएको छ, जसले स्थिरता र सवारी अनुभवमा सहयोग गर्छ।

होन्डाले यो मोडललाई “फन सेगमेन्ट”को अनुभवका लागि निर्माण गरिएको बताएको छ । परफर्मेन्सका लागि सो बाइकमा वाटर कुल्ड इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ५० किलोवाट पावर र १०० एनएम टर्क उत्पादन हुन्छ ।

मोटरमा पावर दिनका लागि बाइकमा सीसीएस २ फास्ट चार्जिङ सपोर्ट भएको ९।३ किलोवाट क्षमताको फिक्स्ड लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको ब्याट्री ३० मिनेटमै २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

Post navigation

Previous: शाइन रेसुंगा बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, ‘नेपालपे’ कार्ड जारी गर्ने
Next: सिद्धार्थ बैंकको नाफा १५ प्रतिशतले घट्यो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.