Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मधेशका नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनमा, प्रहरीको भूमिकाप्रति असन्तुष्टि

Kamal Tamang November 11, 2025 1 minute read
1
Share On:

काठमाडौँ ।  मधेशका मुख्यमन्त्री सरोजकुमार यादव आज एकाविहानै मधेश भवन प्रवेश गरेका छन् । नियुक्ति र शपथलाई लिएर हिजो सोमबार दिनभर मधेश भवनको अवस्था तनावग्रस्त बनेकाले उनी आज बिहानै मधेश भवन प्रवेश गरेका हुन् ।

प्रदर्शनको क्रममा भएको तोडफोडको निरीक्षण गर्दै उनले हिजो भएको घटना र त्यसप्रति प्रहरी प्रशासनको भूमिकाप्रति असन्तुष्टि पोखे । उनले राष्ट्रिय झण्डाको अपमान, कर्मचारीमाथि कुटपिट र सार्वजनिक सम्पतिमा क्षति हुँदा प्रहरी किन मुकदर्शक बने, किन पक्राउ गरेन भन्ने प्रश्न गरेका थिए ।

Post navigation

Previous: को हुन् ३३औं आइजिपी नियुक्त भएका दानबहादुर कार्की ?
Next: आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.