Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एलजी नेपालद्वारा नयाँ पुस्ताको ‘एआई टिभी’ सार्वजनिक

Kamal Tamang November 27, 2025
1
Share On:

काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड एलजी नेपालले ‘अफेक्सनेट इन्टेलिजेन्स’मा आधारित नयाँ पुस्ताको एआई टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ। एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन२ जडित यो टिभीले प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वातावरणलाई विश्लेषण गरी सोही अनुसारको दृश्य र आवाज प्रदान गर्ने कम्पनीले जनाएको छ।

‘तपाईंलाई बुझ्ने र तपाईंका लागि सोच्ने’ अवधारणामा ल्याइएको यो स्मार्ट टिभीमा एआई च्याटबोट, एआई पिक्चर विजार्ड, एआई साउन्ड विजार्ड, एआई सर्च र एआई भ्वाइस आईडी जस्ता आधुनिक विशेषताहरू समावेश छन्।

यी फिचरले प्रयोगकर्तालाई व्यक्तिगत र सहज मनोरञ्जनको अनुभव दिने कम्पनीको दाबी छ। नेपाली बजारमा एलजी एआई टिभीअन्तर्गत ओएलईडी इभो, क्युनेड, न्यानोसेल र युएचडी गरी चारवटा प्रिमियम सिरिजहरू उपलब्ध गराइएको छ।

Post navigation

Previous: आज सुनचाँदीको मोलमा केही थपघट
Next: माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.