Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीअ‍े जारी गर्ने

Kamal Tamang November 28, 2025
1
Share On:


काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजिनक निष्कासन (आईपीओ) जारी तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अकित मुल्यमा चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो । आईपीअने निष्कासनको लागि १० मंसिरमा कम्पनी बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष श्रीमती मोना जालान र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सप्तकोशी सिमेन्टको दैनिक उत्पादन क्षमता ६०० टन छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पी।पी।सी। ४३ र ५३ ग्रेडको ओ।पी।सी। सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले सन् २०१९ देखि निरन्तर संचालन नाफा कायम राख्न सफल भएको छ ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ । आर्थिक वर्ष २०८१–८२ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा २७ प्रतिले बिक्री आम्दानी बढाएको त। यस्तै आ।व। २०८१र८२ को नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर पनि जारी गरेको थियो ।

Post navigation

Previous: नबिल बैंकलाई भिसा इन्टरनेशनलको तीन विधामा अवार्ड
Next: साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.