Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

विवेकशील साझाका नेताहरुलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिने 

Kamal Tamang November 30, 2025
1
Share On:


 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणमा गएका विवेकशील साझाका नेताहरुलाई संघीय नेतृत्व मञ्चमा मनोनीत गरिने भएको छ । दुई पार्टीबीचमा एकताको औपचारिक घोषणा लगत्तै सार्वजनिक गरिएको सहमतिमा राष्ट्रिय महाधिवेशन सम्मको लागि उक्त संरचनामा मनोनीत गरिने समझदारी बनेको छ ।

विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमतिपत्रमा उल्लेख छ । उक्त पार्टी संरचनामा स्थान पाउने व्यक्तिहरुको वरियता केन्द्रीय सदस्य सरह हुने गरी मनोनीत गरिने भएको छ ।

रास्वपामा उपासभापति एवं उच्च स्तरीय संवाद समितिका संयोजक एवं विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले गरेको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रमा विवेकशील साझाका सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत समायोजन गरिने उल्लेख छ । दुई पार्टीको तहगत संरचनामा रहेकाहरुको जिम्मेवारी निर्धारण योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार बनाउने उल्लेख गरिएको छ ।

Post navigation

Previous:  कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ : प्रचण्ड
Next: एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.