Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव घोषणा

Kamal Tamang December 3, 2025
1
Share On:


काठमाडौं । एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ १ करोडभन्दा बढी डाउनलोड हुँदै देसकै सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक बनेको छ। सहज र कागजरहित सेवा प्रवाहलाई लक्ष्य राखेर तयार गरिएको यो एपमार्फत ग्राहकले रिचार्ज, प्याक खरिद, उजुरी दर्ता, सेवा सक्रियरनिष्क्रियलगायत अधिकांश कार्य गर्न सक्छन्।

यस उपलब्धिसँगै एनसेलले १० दिने उत्सव कार्यक्रम सुरु गरेको छ। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपबाट कुनै प्याक खरिद गर्ने ग्राहकमध्ये दैनिक १० जनाले १० दिनसम्म प्रयोग गर्न मिल्ने १० जिबी अल टाइम डेटा जित्न सक्नेछन्। एनसेलले एपले ग्राहकको डिजिटल दैनिकीलाई सहज बनाउँदै ‘डिजिटल नेपाल’ भिजनलाई पनि योगदान दिएको जनाएको छ।

Post navigation

Previous: माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदको आज अन्तिम दिन
Next: सामसङ नेपालद्वारा एनपीएल सिजन २ का लागि एआई टीभीहरूमा छुट घोषणा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.