Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पोखरा विमानस्थल भ्रष्टाचारमा समावेशी आयोगका पूर्वअध्यक्षविरूद्ध पनि मुद्दा

Kamal Tamang December 7, 2025
1
Share On:


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाविरूद्ध पनि मुद्दा चल्‍ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरका लागि अहिले विशेष अदालतमा फाइल पेस गरेको छ ।

स्रोतका अनुसार तिमिल्सिना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्‍डयन प्राधिकरणले नियुक्त गरेको तत्कालीन परामर्शदाता टोली संयोजक थिए । उनी सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार समेत हुन् ।

यसका साथै उड्डयन प्राधिकरणले नियुक्त गरेका तत्कालीन परामर्शदाता टोलीका सदस्य एवम् एयरपोर्ट इन्जिनयर डा.पुरूषोत्तम डंगोल, परामर्श टोलीका तत्कालीन सदस्य सेवा निवृत निर्देशक विनोदानन्द चौधरी भन्‍ने विनोदानन्द चौधरी मैथिल बाहुन रहेको अख्तियार स्रोतले बताएको छ ।

Post navigation

Previous: समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु, २३ गतेसम्म निवेदन दिन सकिने 
Next: रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.