Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दै गएको छ : सुरेन्द्र पाण्डे

Kamal Tamang December 8, 2025
1
Share On:

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दै गएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ,’ पाण्डेले भने, ‘जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दैछ ।’

नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न पाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउने सम्भावना नरहेको उनले बताए ।‘विस्तार भएर जानुपर्ने, नवपुस्ताको बीचमा पार्टी विस्तार हुनुपर्नेमा पनि नवपुस्ताले पनि देख्यो, चुनाव नहुने पार्टीमा किन आउने रु प्रतिस्पर्धा गर्न नपाउने पार्टीमा किन आउने रु माथिबाट लिस्ट पेश गर्ने पार्टीमा किन आउने ? जहाँ कुनै सम्भावना छैन,’ पाण्डेले भने ।

साथै, उनले यसलाई बदल्न सक्नुपर्ने भनाइ राखे । जसका लागि कानुनी र संवैधानिक काम पनि गर्न जरुरी रहेको पाण्डेको भनाइ छ । पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने उनले बताए ।

Post navigation

Previous: गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु 
Next: खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहक लाई एन आई सी एशिया बैंकको अनुरोध

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.