Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

१२ अर्ब ९८ करोड जीवन बीमाको कुल व्यापार, कसको कति ?

Kamal Tamang December 9, 2025
1
Share On:


काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब ९८ करोड माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ३ लाख १८ हजार ४०६ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले १ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ७५ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७२ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४८ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा रिलायन्स लाइफले ४६ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४२ करोड ९८लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४० करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४० करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३४ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Post navigation

Previous:  ‘नवीन समझदारीका लागि दबाब’ दिन राप्रपाद्वारा विरोध कार्यक्रमको आयोजना
Next: नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.