Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अफगानिस्तानमा बाढीमा परेर कम्तीमा १७ जनाको मृत्यु

Kamal Tamang January 2, 2026
1
Share On:


काठमाडौं । अफगानिस्तानमा मुसलधारे वर्षा र हिमपातका कारण लामो समयदेखि जारी सुख्खा मौसम समाप्त भएको छ । तर, अचानक परेको ठूलो पानीका कारण धेरै क्षेत्रमा बाढी आएको छ । अधिकारीहरूका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

हेरात प्रान्तको काबकानमा बिहीबार छत भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको हेरातका गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले बताएका छन् । पीडितमध्ये दुई जना बालबालिका भएको बताइएको छ ।

अन्यको मृत्यु पनि सोही जिल्लाहरूमा भएको हो । गम्भीर मौसमले मध्य, उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्रहरूमा दैनिक जीवनलाई प्रभावित पारेको अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एएनडीएमए) का प्रवक्ता मोहम्मद युसुफ हम्मदले बताएका छन् ।

हम्मदले बाढीले पूर्वाधारमा क्षति पु‍र्याएको छ । कयौं वस्तुभाउको मृत्यु भएको र १ हजार ८०० परिवारलाई असर गरेको बताइएको छ । पहिले नै जोखिममा रहेका शहरी र ग्रामीण समुदायहरूमा अवस्था बिग्रँदै गएको छ । एजेन्सीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मूल्याङ्कन टोलीहरू पठाएको र थप आवश्यकताहरू निर्धारण गर्न सर्वेक्षणहरू जारी रहेको उनले बताएका छन् ।

Post navigation

Previous: वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछ : गृहमन्त्री अर्याल
Next:   गुल्मीको राम्चेमा बसको ठक्करबाट २ जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.