Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सूर्यकुण्डको स्थानीयका लागि आईपीओ भर्ने आज अन्तिम दिन

Kamal Tamang January 7, 2026
1
Share On:


काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ल्याएको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पुस ९ गतेदेखि निष्काशनमा ल्याएको आईपीओ आजसम्म भर्न सकिने भएको हो ।

कम्पनीको जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँमध्ये २० प्रतिशत बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये आधा अर्थात् जारी पूँजीको १० प्रतिशत बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।

उक्त शेयरमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाका स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

Post navigation

Previous: यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? 
Next: तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट घट्यो आयात–निर्यात 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.