Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दिपल ई०७ ‘ट्रान्स्फर्मर एक्स’ नेपालमा सार्वजनिक गर्ने तयारी

Kamal Tamang January 11, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  गत वर्ष विश्वकै पहिलो ‘ट्रान्स्फर्मर एसयूभी’ दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लू वृद्धिले यसको नयाँ संस्करण ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ई०७ ले एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयूभीबाट पिकअपमा रूपान्तरण हुने अद्भुत क्षमता मार्फत एसयूभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्स्फर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुर्‍याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्न तयार छ ।

नयाँ ई०७ मा ‘एडभान्स्ड एयर सस्पेन्सन सिस्टम’ छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीएस), अधिकतम २ सय २३ मिलिमिटरसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लियरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन्, जसले नेपालका विविध सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्छ ।

यसमा चार यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट छ जसले हरेक यात्रालाई फर्स्ट क्लास अनुभवमा परिणत गर्छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरी सहित १४ वे पावर एडजस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने छ ।

Post navigation

Previous: गगन–विश्वले विरुवामा पानी हालेर गरे विशेष महाधिवेशन उद्घाटन
Next: रिमा विश्वकर्मा रास्वपामै रहिन्: समानुपातिक सूचीमा नाम यथावत, उज्यालो पार्टीका क–कसले लिए समानुपातिकबाट नाम फिर्ता ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.