Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

स्टिक्स नेपाल ओटिटि प्लेटफर्म सार्वजनिकः टि–२० वर्ल्डकप माघ २४ देखि प्रत्यक्ष हेर्न पाइने

Kamal Tamang January 30, 2026
1
Share On:


काठमाडौं । नेपालमा पहिलोपटक खेलकुदमै केन्द्रित डिजिटल प्लेटफर्म स्टिक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रविधि र खेलकुदलाई एउटै प्लेटफर्ममा जोड्दै नेपाली दर्शकहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।

स्टिक्स नेपाल मार्फत अब विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगितामध्ये एक टि–२० वर्ल्डकप नेपालभर प्रत्यक्ष प्रसारण हुने भएको छ। माघ २४ गते फेब्रुअरी ७ बाट सुरु हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू दर्शकहरूले मोबाइल, ट्याब्लेट तथा विभिन्न स्मार्ट डिभाइसमार्फत सजिलै हेर्न सक्नेछन्।

लामो समयदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रत्यक्ष हेर्न वैकल्पिक माध्यम खोज्दै आएका नेपाली खेलप्रेमीहरूका लागि यो प्लेटफर्म महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।

Post navigation

Previous: परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
Next: सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.