Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पाकिस्तानी सुरक्षा बल र बिएलए लडाकूबीच ४० घन्टा भिडन्त, १४५ लडाकू मारिए

Kamal Tamang February 2, 2026 1 minute read
1
Share On:


काठमाडौं । इरान र अफगानिस्तानसँग सीमाना जोडिएको पाकिस्तानको बलुचिस्तानमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकू समूहबीच ४० घन्टा भिडन्त भएको खुलेको छ। शुक्रबार र शनिबार दुई दिनसम्म सुरक्षा बल र लडाकूबीच ४० घन्टा भिडन्त भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्तीले बताएका छन्।

उनका अनुसार भिडन्तमा  १४५ जना लडाकू मारिएका छन्। सरकारी सुरक्षा बल र सर्वसाधारण गरी कम्तिमा ५० जना मारिएको पनि उनले बताएका छन्। पाकिस्तानी सुरक्षा बलले छोटो अबधिमा यति ठूलो संख्यामा लडाकू मारिएको यो पछिल्लो केही वर्षयताकै घातक कारबाही रहेको जनाएको छ।

पाकिस्तानका  गृह राज्यमन्त्री तलाल चौधरीले आक्रमणकारीहरू सर्वसाधारणको भेषमा अस्पताल, विद्यालय, बैंक र बजारभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको बताएका छन्।उनका अनुसार लडाकुहरूले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोगसमेत गरेका थिए।

प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए०)ले घटनाको जिम्मा लिएको छ। उसले यसलाई ‘हेरोफ’ वा ‘ब्ल्याक स्टर्म’ नाम दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

Post navigation

Previous: आज विश्व सिमसार दिवसः  विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
Next: प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापियो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.