Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन : बालेन

Kamal Tamang February 3, 2026 1 minute read
1
Share On:


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका छन्। मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको पनि उनले बताए।

‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो,’ झापा ५ को कमल गाउँपालकाका स्थानीयहरूसँग आज कुराकानीका क्रममा शाहले भने, ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

शाहलाई एक जना स्थानीयले प्रदेश संरचना खारेजी गरे शिक्षा र स्वास्थ्य लगायत क्षेत्रका लागि बजेट पर्याप्त हुने कुरा गरेका थिए। त्यसको जबाफमा शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका हुन्।

ती स्थानीयले आफू २० वर्ष खाडी मुलुक बसेर आएको र नेपालमा लगानी गर्न पैसा नबचेको कुरासमेत सुनाएका थिए। साथै उनले शिक्षा र स्वास्थ्य पूरै नि:शुल्क गर्न नसके पनि केही सहुलियतपूर्ण बनाउन सकिन्छ कि सकिँदैन भनेर शाहलाई सोधेका थिए।

जबाफमा शाहले विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग हुँदै आएको बताएका थिए। शिक्षा नि:शुल्क गर्ने भनेर संविधानमा त लेखियो तर बजेट छैन,’ शाहले भने, ‘खल्तीमा पैसा नहुलेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्‍यो, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्‍यो।’

Post navigation

Previous: साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
Next: यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ सार्वजनिक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.