Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रोयल इनफिल्ड हन्टर ३५० सार्वजनिक, टेस्टराइड र बुकिङ सुरू

Kamal Tamang February 5, 2026
1
Share On:


काठमाडौं । रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित सोरूममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरू गरेको हो।

विश्वका सहरी जीवनशैलीबाट प्रेरित रंग, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बिएस बिएस भिआई हन्टर ३५०, २०२५ इडिसन पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबिएस एलइडी हेडलैम्प, सुधारिएको सिट र ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश छन्।यसमा प्रयोग गरिएको ३५९ सिसी जे सेरिज इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ।

सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका कम्पनीले बताएको छ।हन्टर ३५० डुअल टोनको मूल्य ४ लाख ९९ हजार ९०० रूपैयाँ र सिंगल टोनको ४ लाख ९४ हजार ९०० रूपैयाँ तोकिएको छ।

Post navigation

Previous: वाणिज्य विभागद्वारा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन  
Next: प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चमा आयोगको निगरानी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.