Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

श्री डिस्टिलरीले जारी गर्यो हकप्रद शेयर

Kamal Tamang February 6, 2026
1
Share On:


काठमाडौं । आफ्ना शेयरधनीकालागि श्री डिस्टिलरीले २० प्रतिशत हकप्रद शेयर जारी गरेको छ।कम्पनीको माघ २० गते सम्पन्न वार्षिक साधारणसभाले तत्काल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

सोही सभाको निर्णयबमोजिम कम्पनीले हाल कायम शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको हो। यो हकप्रद शेयरमा ३५ दिनभित्र कम्पनीको नाममा रकम जम्मा गरी निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र हकप्रद शेयर खरिद नगरेमा वा शेयर खरिद गर्ने हक अरुलाई हस्तान्तरण नगरेमा सञ्चालक समितिको निर्णयले नियमबमोजिम शेयर जफत गरी बिक्री गरिने र पछि यस सम्बन्धमा कुनै उजुरी दाबी गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

Post navigation

Previous: दुर्गा प्रसाईं पक्राउ 
Next:  बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.